Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौं – करिब पाँच करोड रूपैयाँ लगानीमा नेपालमा एनिमेटेड चलचित्र बन्ने भएको छ । चित्र, डिजाइन र विभिन्न इफेक्टकाे प्रयाेग गरी ‘चन्द्रागिरी वारियर्स’ नामक चलत्रिच निर्माण हुन्न लागेकाे हाे ।

इन्द्र बलामीको निर्देशनमा बन्ने चलचित्रका पात्र कम्प्युटरकै माध्यमबाट बनाइने छ । नेपालमा यस्तो चलचित्र पहिलोपटक बन्न लागेको बलामीको दाबी छ । फिल्मलाई नेपालीसहित अङ्ग्रेजी, नेवारी र हिन्दी भाषामा डबिङ गरेर प्रदर्शनमा ल्याउने उनले जानकारी दिए ।

”नाम चन्द्रागिरी योद्धा भए पनि यसमा एउटा ‘सर्भाइभल एनिमलको कथा समेटिने छ,” उनले भने, ”उक्त जनावरले आफू, आफ्नो परिवार र समाजलाई कसरी बचाउँछ भन्ने कुरा एनिमेटेड क्यारेक्टरका माध्यमबाट देखाइन्छ ।”

माया एनिमेसन एकेडेमीले तयार पार्न लागेको चलचित्रकाे निर्माण कार्य सम्पन्न हुन साढे एक वर्ष लाग्न सक्ने अनुमान गरिएकाे छ । यसका लागि २० जनाभन्दा बढी नेपाली थ्रीडी एनिमेटरले काम गर्नेछन् ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया