टोकियो – जापानमा कोरोना भाइरसका कारण एक दिनमा ३३ को मृत्यु भएको छ । जापानमा अहिले चलिरहेको कोरोना भाइरसको सातौँ लहरका क्रममा दैनिक मृत्यु हुनेहरूको संख्या दिनदिनै बढिरहेको छ । दुई दिनअघि कोरोना भाइरसबाट जापानमा तीन सय २७ को मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको थियो ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
दैनिक संक्रमितको संख्या पनि पछिल्लो समय अत्यधिक देखिँदै गएको छ । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा दुई लाख १७ हजार आठ सय पाँच नयाँ संक्रमित थपिएका छन् ।
कोरोना भाइरसबाट संक्रमित र मृतकको संख्या बढ्दै जान थालेपछि सरकारले कतिपय गतिविधिमा पुनः कडाइ गर्न थालेको छ । मास्क, स्यानिटाइजरको प्रयोग, सामाजिक दूरीजस्ता उपायमा ख्याल गर्न त्यहाँका स्वास्थ्यकर्मीले अनुरोध गरेका छन् ।
प्रकाशित मिति: बुधबार, भाद्र ०८, २०७९
प्रकाशित समय: १७:३१:५६