Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

काठमाडौं – इलेक्ट्रिक कार निर्माता टेस्लाले आफ्नो क्रिप्टोकरेन्सीको अधिकांश हिस्सा बेचेको छ । गत वर्ष नै कम्पनीले बिटक्वाइनमा ठूलो लगानी भएको जानकारी दिएको थियो । कम्पनीले आफ्नो बिटक्वाइनको ७५ प्रतिशत बिक्री गरेको बताएको छ, जसको मूल्य २०२१ को अन्त्यमा करिब २ अर्ब डलरको थियो। यस वर्ष क्रिप्टोकरेन्सीको मूल्यमा ५० प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।

टेस्लाले आफ्नो बिटक्वाइन बिक्रीबाट प्राप्त हुने ९३६ मिलियन डलरले परम्परागत मुद्रा किनेको बताएको छ ।टेस्लाका मालिक एलन मस्कले क्रिप्टोकरेन्सीको सम्बन्धमा सामाजिक सञ्जालमा बेलाबेला विवादित भनाइ सार्वजनिक गर्ने गरेका छन् । यसले क्रिप्टोकरेन्सी बजारमा उतारचढाव ल्याउने गरेको छ ।

फेब्रुअरी २०२१ मा टेस्लाले बिटक्वाइनमा १.५ बिलियन डलर लगानी गर्ने बताएको थियो । गत वर्ष नोभेम्बरमा बिटक्वाइनको मूल्य करिब ७५ हजार डलर थियो । यो स्तरको गिरावटसँगै बिटक्वाइन आज करिब २५ हजार डलरमा कारोबार भइरहेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया