Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

काठमाडौं – अस्ट्रेलिया, क्यानडा र फ्रान्सपछि भारतले पनि फेसबुक, गुगललगायतका कम्पनीहरुले आफ्नो ‘प्ल्याटफर्म’ मा समाचार सामग्री सार्वजनिक गरेवापत न्युज मिडियाहरुलाई पैसा भुक्तानी गर्नुपर्ने कानून निर्माणको तयारी गरेको छ ।

हालसम्म भारतमा सामग्री प्रदायक कम्पनीहरुलाई नाफाको निष्पक्ष साझेदारी हुनसक्ने कुनै प्रावधान छैन । नयाँ कानून आएपछि गुगल र फेसबुकजस्ता कम्पनीहरूले डिजिटल प्रकाशकहरूसँग नाफा बाँडफाँट गर्नुपर्नेछ ।

टेक कम्पनीहरुले मिडिया हाउसहरूबाट समाचार सामग्रीहरू राखेर राजस्व आर्जन गर्दा पनि प्रकाशक र यी कम्पनीहरुबीच आम्दानीलाई निष्पक्ष रूपमा बाँडफाँट गर्ने प्रावधान नभएको कारण यस किसिमको कानून ल्याउन लागिएको जनाइएको छ ।

उक्त कानूनले समाचारको गुणस्तर बढाउने, पत्रकारहरुलाई पर्याप्त अवसर सिर्जना गर्ने, फेक न्युजहरुमा कमी आउनेलगायतका फाइदा पुग्ने भारतीय मिडियाहरुले जनाएका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया