काठमाडौं – गुगलले आफ्ना दुई फरक भिडिओ कम्युनिकेसन एप डुओ र गुगल मिटलाई मर्ज गर्ने भएको छ । लामो समयदेखि मर्जको विषय चर्चामा आएपनि हालै कम्पनीले आधिकारिक रुपमा यसबारे जानकारी दिएको हो ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
योसँगै गुगल मिटले डुओलाई विस्थापित गर्ने जनाइएको छ । यसको अर्थ अब यदि दुई प्लेटफर्मलाई मर्ज गरेर बन्ने एपको नाम गुगल मिट हुनेछ । हुन त त्यसैपनि गुगल डुओ ब्राण्ड पछिल्लो समयमा हराउँदै गएको छ ।
यस्तोमा कम्पनीले त्यसलाई हटाएर गुगल मिटलाई अघि बढाउने भएको हो । तर, त्यसका लागि कम्पनीले सुरुमा गुगल मिटमा उपलब्ध महत्त्वपूर्ण फिचर डुओमा उपलब्ध गराउने जनाएको छ । यसमार्फत प्रयोगकर्ताले सहज रुपमा भिडिओ मिटिङ शेड्युल गर्न सक्नेछन् ।
सुरुमा डुओमा गुगल मिटको फिचर उपलब्ध गराएर अन्त्यमा डुओको नाम परिवर्तन गरी गुगल मिट राखिने जनाइएको छ ।
प्रकाशित मिति: शनिबार, जेठ २१, २०७९
प्रकाशित समय: १२:४२:३४