Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

काठमाडौं – सरकारले ७३ हजार रुपैयाँ (६ सय डलर) माथिका मोबाइल सेटको आयातमा बन्देज लगाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मङ्गलबार राजपत्रमा सूचना प्रकाशित गर्दै मोबाइल आयातमा बन्देज लगाएको हो ।

अत्यधिक आयातका कारण नेपालसँग सञ्चित रहेको विदेशी मुद्रामा चाप परेपछि सरकारले कतिपय वस्तुहरूको आयातमा बन्देज लगाएको छ । त्यसै अनुसार महङ्गा मोबाइलको आयात मा पनि रोक लगाइएको हो ।

राजपत्रमा प्रकाशित सूचना अनुसार तत्कालका लागि यस्तो बन्देज असार मसान्तसम्मका लागि मात्र लागू हुनेछ । तोकिएको मूल्यभन्दा कमका मोबाइल आयात भने रोकिने छैन ।मङ्गलबारदेखि नै यो नियम लागू हुने भएकोले अबदेखि ६ सय डलरभन्दा बढी मूल्यका मोबाइल आयातको लागि बैंकहरूले प्रतीतपत्र खोल्न पाउने छैनन् । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को नौ महिनामै नेपालले ३४ अर्ब रुपैयाँभन्दा बढीका मोबाइल आयात गरिसकेको छ । नेपालले धेरै आयात गर्ने वस्तुहरूमध्ये मोबाइल पाचौँ स्थानमा पर्छ ।

तपाईको प्रतिक्रिया