Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडौं – नेपालका कप्तान सन्दीप लामिछानेले ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट लिएका छन् । सन्दीपले सोमबार ओमान जारी चारदेशीय ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलामा आयरल्याण्डविरुद्ध ५०औँ विकेट लिएका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सन्दीपले १८ औँ ओभरको पहिलो बलमा जर्ज डेकक्रेललाई कुशल भुर्तेलमार्फत क्याच गराएका थिए । योसँगै ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पूरा भएको हो । टी-२० आईको इतिहासमा सन्दीप तेस्रो सर्वाधिक छिटो ५० विकेट पूरा गर्ने खेलाडी समेत बने । सन्दीपले २९ खेलमा उक्त विकेट लिएका हुन् ।

सन्दीपले २९ खेलबाट ५० विकेट लिएका हुन् । सन्दीपले वेस्ट इण्डिजविरुद्ध आईसीसी विश्व-११ को टिमबाट खेल्दै ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए ।

तपाईको प्रतिक्रिया