सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

टोकियो – जापानमा सोमबार ६० हजारभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तथ्याङ्कअनुसार देशभर ६० हजार १ सय ४२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

राजधानी टोकियोमा आज १० हजार ३ सय ३४ नयाँ कोरोनाभाइरसका सङ्क्रमित थपिएको महानगरीय सरकारले जनाएको छ । यो अघिल्लो दिनको तुलनामा २ हजार ७ सय ४० ले कम हो । आज कोरोनाभाइरस सम्बन्धित १४८ मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया