Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडाैं – चार देशीय टी-ट्वेन्टी क्रिकेट शृंखला अन्तर्गतको आफ्नो पहिलो खेलमा नेपालले ओमानलाई ६ ले पराजित गरेको छ । १३६ रनको लक्ष्य नेपालले अन्तिम ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नेपालको जीतमा दिपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए । उनी ७३ रनमा नटआउट रहे । आरिफ शेखले २५ र आशिफ शेखले १४ रन बनाए । शरद भेषावकर ४ रनमा नटआउट रहे । नेपालले खराब शुरुवात गर्दै २२ रन जोड्न २ विकेट गुमाएको थियो । पहिलो विकेटका रुपमा आशिफ शेख १४ रनमा आउट भए । लगत्तै अर्का ओपनर प्रदीप ऐरी ४ रनमा आउट भए । आशिफले ११ बलमा १४ रन बनाए भने प्रदीपले १४ बलमा मात्र ४ रन बनाए । तर तेस्रो विकेटका लागि नेपालका ज्ञानेन्द्र मल्ल र दिपेन्द्रले ४० रनको साझेदारी गरे ।

ओमानमा टस जितेर नेपालले पहिले फिल्डिङ रोजेपछि ब्याटिङ्ग गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३५ रन बनाएको थियो । नेपालका अविनाश बोहोराले ३ तथा कप्तान सन्दीप लामिछाने, कमल ऐरी र आरिफ शेखले एक एक विकेट लिए । शृंखलाको आफ्नो पहिलो खेलमा नेपालले घरेलु टोली ओमानसँग खेलिरहेको हो । टी–ट्वेन्टी विश्वकप छनोट खेल्नुअघि चार देशीय श्र्रँखला भइरहेको छ ।

तपाईको प्रतिक्रिया