Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौं – नेपाली महिला क्रिकेट खेलाडी सीता रानामगरले हङकङमा हुने फेयर ब्रेक इन्भिटेसनल २०२२ खेल्ने भएकी छिन् । यो अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट मान्यता प्राप्त महिला टी-२० क्रिकेट प्रतियोगिता हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

आज पत्रकार सम्मेलनमार्फत सीता उक्त प्रतियोगिताको लागि छनोट भएको घोषणा गरिएको छ । क्विन्स इभेन्ट मेनेजमेन्टले सीतालाई एजेन्सी सेवा प्रदान गर्नेछ । प्रतियोगिता सन् २०२२ को मे १ देखि १५ सम्म हुनेछ । यो प्रतियोगितामा विभिन्न ६ टोली समावेश हुने जनाइएको छ । यद्यपि सीताले कुन टोलीबाट प्रतिनिधित्व गर्छिन् भन्ने खुलाइएको छैन ।

विदेशी लिगमा छनोट हुने सीता पहिलो नेपाली महिला क्रिकेट खेलाडी हुन् । सीताले आफू यो प्रतियोगिताको लागि छानिएकोमा खुशी व्यक्त गरिन् । उनले आफूले पाएको सफलता आगामी पिँढीको लागि प्रेरणाको बन्न सक्ने विश्वास व्यक्त गरेकी छिन् । उनी नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी उप-कप्तान पनि हुन् ।

तपाईको प्रतिक्रिया