बुधबार, आषाढ १२, २०८१
Wednesday, June 26, 2024

काठमाडाैं – इन्धनको मूल्य बढेसँगै हवाई भाडा पनि बढाइएको छ । नेपाल नागरिक उड्ड्यन प्राधिकरणले वायुसेवा संचालक संघले सिफारिस गरेको हवाई भाडा दर अनुमोदन गरेपछि हवाई भाडादर बढाइएको हो ।

कात्तिक २८ गतेदेखि नै नयाँ भाडा दर लागु भएको संघले जनाएको छ । संघकाअनुसार अधिकतम २२० रुपैयाँ र न्यूनतम ३० रुपैयाँले भाडा बढेको छ । काठमाडौं धनगढी रुटमा सबैभन्दा बढी २२० रुपैयाँ हवाई भाडा बढेको छ ।

हेर्नुहोस, कुन रुटमा कति भाडा बढ्यो ?

तपाईको प्रतिक्रिया