Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

जस्तोसुकै समस्या आइपरे पनि नहतारिकन समस्यालाई चारैतिरबाट हेरेर सत्यतथ्य बुझ्नुपर्छ । जथाभावी भन्दै नहिँड्नुहोस् । आफूलाई केही समस्या परे विश्वास पात्रलाई पनि झट्ट भनी नहाल्नुहोस् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सुत्ने बेलामा चिन्ता नगर्नुहोस् । सोच्नुहोस् कि मेरो दिन फिर्दै आएको छ समय आएपछि सबै ठीक हुन्छ । मेरो भविष्य उज्जवल छ । मेरो समस्या त सामान्य रहेछ यति सानो समस्यालाई पनि किन ठूलो मान्ने भन्दै मनलाई बलियो पार्नुहोस् । मनमा सधैँ मधु सपना सँच्नुहोस् ।

पुराना गल्ती, कमीकमजोरीहरुलाई भुल्दै आगामी दिनमा यस्ता गल्ती गर्ने छैन भन्दै मनलाई दह्रो बनाउनुहोस् । अहमतालाई त्यागी दिनुहोस् । आफ्नो व्यक्तित्वको सही पहिचान गरी सोही अनुरुप जीवन जिउने कला सिक्नुहोस् । मन-मस्तिष्कलाई मजबुत बनाई कठिनभन्दा कठिन समस्यासँग डटेर मुकाबिला गर्नुहोस् । यसरी भविष्यप्रति आशावादी रहेर आत्मविश्वासका साथ अगाडि बढ्नुभयो भने तपाईंको वर्तमान जीवन चिन्तामुक्त हुनेछ ।

साभार : ‘योगाभ्यास तथा घरेलु उपचार विधि’ पुस्तकबाट

तपाईको प्रतिक्रिया