Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

सबैलाई थाहा छ, समयमै सुत्ने र समयमै उठ्ने गरेमा यसले स्वास्थ्य राम्रो हुन्छ । तर यो थाहा पाउँदापाउदै धेरैले अल्छिका कारण यसो गर्दैनन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

समयमा सुत्ने वा उठ्ने नगरे व्यक्तिको दैनिकी खराब हुनुका साथै विभिन्न रोगहरु लाग्ने सम्भावना हुन्छ । यसो नगरे मानसिक रोग, मोटोपन, आलस्यता, मुटुसम्बन्धी समस्या हुने गर्दछ । अझ दिनभरीको थकानले शरीरलाई हानी पुर्याइहेका बेला यसबाट बच्न पनि समयमै सुत्ने र उठ्ने गर्नुपर्छ ।

यस्तो छ, बिहान सबेरै उठ्नुका फाइदा :-

  • बिहान चाँडै उठ्दा शुद्ध हावा पाइन्छ । जसले फोक्सोलाई स्वस्थ राख्छ ।
  • सबेरै उठ्दा पाइने शुद्ध अक्सिजनले शरीरलाई स्वस्थ्य राख्दछ ।
  • बिहानै चाँडै उठे व्यायाम गर्न समय हुन्छ ।
  • बिहान सबेरै उठेर व्यायाम गरे हृदय रोगको सम्भावना कम हुन्छ ।
  • बिहान सबेरै उठेर व्यायाम गरे शरीरमा रक्तसञ्चार सही हुन्छ ।
  • बिहान सबेरै उठ्ने मानिसमा मानसिक रोगको समस्या कम हुन्छ ।
  • चाँडै उठ्नाले काम गर्नकालागि समय धेरै मिल्दछ ।

तपाईको प्रतिक्रिया