बुधबार, आषाढ १२, २०८१
Wednesday, June 26, 2024

टोकियो – जापानमा खाना र सुर्तीजन्य पदार्थको मूल्य वृद्धि हुने देखिएको छ । कोभिड महामारी र विश्वव्यापी कच्चा पदार्थको मूल्य बढेका कारण जापानमा पनि मूल्य वृद्धि हुने देखिएको हो ।

दुग्ध उत्पादकहरूले आजैदेखि आफ्ना उत्पादनहरूको मूल्य बढाउनेछन् । यस्ता उत्पादनमा खुद्रा मूल्य १२.८ प्रतिशतसम्म वृद्धि हुनेछ ।  यस्तै खाद्य र पेय पदार्थ निर्माताले पनि २० प्रतिशतसम्म मूल्य बढाउन सक्नेछन् ।

अक्टोबरमा चुरोट कर वृद्धिपछि, जापान टोबाको इंक यसको मूल्यहरूलाई परिमार्जित गरेको छ । सेभेन स्टारको लागी प्रति प्याक ४० येन वृद्धि गरेको छ । जापानटुडेबाट

तपाईको प्रतिक्रिया