मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

नयाँदिल्ली – भारतीय वायु सेनाको सी-१७ विमानले आइतबार बिहान अफगानिस्तानबाट १६८ जनालाई दिल्ली ल्याएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार विमानमा १०७ जना भारतीय नागरिक छन् । बाँकी चाहिँ कुन देशका नागरिक भनेर समाचारमा खुलाइएको छैन ।

तपाईको प्रतिक्रिया