Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौं – सरकारले मिति सकिन लागेपछि एस्ट्राजेनेका खोप लगाउने लक्षित समूहको दायरा बढाएको छ। सरकारले १८ वर्ष उमेर पुगेका कक्षा १२ का विद्यार्थीहरु र सीमा नाकाका प्रवेश बिन्दुहरुबाट नेपाल प्रवेश गर्ने १८ वर्ष पुरा भएका नागरिकलाई एस्ट्राजेनेका खोप दिने निर्णय गरेको छ।

अहिले गत चैतमा कोभिसिल्डको पहिलो मात्रा खोप लगाएका  ६५ वर्षमाथिका नागरिकलाई दोस्रो मात्राको रुपमा यो खोप दिइएको छ। तर, यही अगस्ट महिनामा खोपको प्रयोग समय मिति सकिन लागेपछि लक्षित समूहको दायरा बढाउँदै १८ वर्ष पुर्याइएको छ।

स्वास्थ्य सेवा विभाग, परिवाक कल्याण महाशाखाका प्रमुख डा तारानाथ पोखरेलले सबै प्रदेश निर्देशनालय र ७७ जिल्ला स्वास्थ्य कार्यालयलाई जिल्ला खोप समन्वय तथा अनुगमन समितिबाट निर्णय गराई लक्षित समूह बाहेक उल्लेखित समूहलाई पहिलो मात्रा खोप दिने व्यवस्था मिलाउन पत्राचार गरेका छन्। जापान सरकारले गत साउनमा कोभ्याक्स सुविधामार्फत एस्ट्राजेनेका खोप उपलब्ध गराएको थियो। भने भुटानले पनि करिब ३ लाख एस्ट्राजेनेका सहयोग गरेको थियो।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया