शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

टाेकियाे – तीन पटक स्वर्ण पदक जित्न सफल जापानका जिम्यास्टिक खेलाडी उचिमुरा कोहेई स्वदेशमै आयोजित ओलम्पिकमा पहिलो चरणबाट बाहिरिएका छन् ।

२०१२ र २०१६ मा लगातार अलराउन्डमा स्वर्ण पदक जितेका सफल कोहेईले शनिबार पुरुष क्वालिफाइङ राउन्डमा ‘होरिजेन्टल बार’ पार गर्न असफल भए ।

उनले १३.८६६ अंकमात्र जोडेकाले अघिल्लो चरण प्रवेश गर्न सकेनन् । ३२ वर्षे कोहोईले खेलपछि सन्यासको घोषणा गरे ।

तपाईको प्रतिक्रिया