Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

टोकियो – जापानले नेपालसहित एशियाका देशलाई कोरोनाभाइरसविरुद्धको अस्ट्राजेनेका खोप सहयोग गर्ने भएको छ । जापानले नेपाल, बाङ्लादेश, कम्बोडिया, इरान, लाओस, श्रीलंका लगायतका राष्ट्रलाई १ करोड १० लाख डोज खोप जुलाईभित्रै पठाउने तयारी गरेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

जापानी विदेशमन्त्री तोसिमित्सु मोटेगीले मंगलबार बिहान जापानका पत्रकारसँग कुराकानी गर्दै खोप सहयोगको विषयमा बताएको बेलायती समाचार संस्था रोयटर्सले जनाएको छ । जापानले कोभ्यास पहलकदमीमार्फत नेपालसहितका देशलाई खोप अनुदानमा पठाउन लागेको हो ।

कुन परिमाणमा नेपाललाई खोप पठाउन लागेको हो भन्ने निर्क्योल भएको छैन । नेपालको परराष्ट्र मन्त्रालय स्रोतका अनुसार १० लाख डोजसम्म खोप नेपालले पाउनसक्छ । जापानबाट अस्ट्राजेनेका खोप उपलब्ध भए नेपालमा कोभिशिल्ड खोपको पहिलो डोज लगाएर बसेका करीब १४ लाख नागरिकमध्ये अधिकांशले दोस्रो डोज पनि पाउनेछन् ।

तपाईको प्रतिक्रिया