शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडाैं – पाकिस्तानको इस्लामाबादस्थित भारतीय दूतावासभित्र ड्रोन देखा परेको छ । ड्रोन कस्ले र के उदेश्यले दूतावासभित्र उडाएर लगेको भन्ने खुलेको छैन ।

तर यस घटनालाई लिएर भारतीय दूतावासले पाकिस्तान सरकारसँग कडा आपत्ति जनाइसकेको छ । सुरक्षा पोर्टोकलको उल्लंघन भएको दूतावासले बताएको छ । पछिल्लो साता जम्मू-कश्मीरको एक वायुसेना अड्डामा ड्रोनबाट आतंककारीले आक्रमण गरेका थिए ।

तपाईको प्रतिक्रिया