Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौं – कोरोना भाइरस संक्रमणविरुद्धको खोप लिन नेपाल एयरलाइन्सको जहाज जुलाई ८ (असार २४) मा चीन जाने भएको छ । जुलाई ८ अर्थात् असार २४ गते नेपाल एयर लाइन्सको जहाज खोप लिन जाने तयारी भइरहेको नेपाल एयरलाइन्सका महाप्रबन्धक डिमप्रसाद पौडेलले जानकारी दिएका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

‘अहिले हामीलाई जुलाई ८ तारिखमा जानको लागि तयारी गर्नु भनेको छ’, महाप्रबन्धक पौडेलले भने, ‘कति डोज खोप ल्याउने भन्ने अहिले भनेको छैन । अहिले १० लाख हाराहारीको लागि तयारी गर्नु भनेको छ ।’

उनले कति खोप ल्याउने भन्ने उडानको अघिल्लो दिन मात्रै थाहा हुने बताएका छन् । यसअघि मन्त्रिपरिषद बैठकले चीनबाट ४० लाख डोज खोप खरिदको लागि स्वास्थ्य मन्त्रालयलाइ अनुमति दिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पर्सीबाट कोरोनाको खोप अभाव नहुने बताएका छन् । उनले अब चीनबाट चाहिए जति खोप आउने बताएका छन् । उनले आज बालुवाटारमा बसेको नेकपा एमाले केन्द्रिय कमिटीको वैठकमा यस्तो जानकारी गराएका हुन् ।

तपाईको प्रतिक्रिया