Deneme Bonusu Veren Siteler
शनिबार, माघ १२, २०८१
Saturday, January 25, 2025

काठमाडौं – दूरसञ्चार सेवा प्रयोगकर्ताहरुले धेरै सुन्दै आइरहने शब्द हो डेटा रोमिङ । यो अप्सन कतिपय मोबाइलमा पनि हुन्छ । आज हामी तपाईंलाई डेटा रोमिङका बारेमा विस्तृतरुपमा बताउने छौं ।

पाईंले प्रयोग गर्ने सिमकार्ड वा मोबाइल नेटवर्क सेवाप्रदायक कम्पनीको एउटा निश्चित कभरेज रेन्ज हुन्छ । जब तपाईं यात्राको क्रममा यी कभरेज रेन्जभन्दा बााहिर जानुहुन्छ, तब तपाईं रोमिङ एरियामा पुग्नुहुन्छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तब तपाईंको सबै सेवा शुल्कमा अतिरिक्त शुल्क थपिन थाल्छ, कल, एसएमएस शुल्क महङ्गो हुन्छ र डेटा पनि धेरै खपत हुन थाल्छ । यस्तो बेला तपाईंले डेटा रोमिङ अन गर्नु पर्दछ ।

आफ्नो मोबाइलको सेटिङ एपबाट मोबाइल एण्ड सिमकार्ड अप्सन हुँदै तल रहेको डेटा रोमिङमा क्लिक गर्नुपर्छ । तर तपाईंले डेटा रोमिङलाई सधै इनेबल गर्नुहुँदैन । आफ्नो अपरेटरको कभरेज एरियाभन्दा बाहिर अर्थात् देश वा राज्यबाहिर पुगेको अवस्थामा मात्र यसलाई इनेबल गर्नुपर्छ ।

सिम रोमिङमा नभएको अवस्थामा यसलाई डिसेबल गर्नुवपर्छ । डेटा रोमिङमा भएको बेला तपाईंले डेटा लिमिट पनि सेट गर्न सक्नुहुन्छ ।

नेपाल टेलिकमको सिमबाट अहिले १४ वटा मुलुकमा डेटा रोमिङको सुविधा लिन सकिन्छ । यस्तै एनसेलले भने १० भन्दा धेरै मुलुकमा यी सुविधा प्रदान गर्दै आइरहेको छ ।

एनटीसीमा डेटा रोमिङ प्याक सेवा लिन  *1415*7# टाइप गर्नुपर्छ । यस्तै एनसेल सिममा  *17129# टाइप गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया