Deneme Bonusu Veren Siteler
शनिबार, माघ १२, २०८१
Saturday, January 25, 2025

काठमाडौँ – विश्वको सबैभन्दा ठुलो सामाजिक सञ्जाल कम्पनीका सिइओ मार्क जुकरबर्गको सुरक्षामा कम्पानीले करौडौ रुपैयाँ खर्च गरेको बताएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

फेसबुकले सन् २०२० मा कम्पनीको प्रमुख मार्क जुकरबर्गको सुरक्षामा २.३ करोड अमेरिकी डलर खर्च गरेको छ । यसको जानकारी फेसबुकले नै सेक्युरिटी र एक्सचेन्ज कमिसनलाई दिएको छ ।

सन् २०२० मा मार्क जुकरबर्गको सुरक्षामा २.३ करोड अमेरिकी डलर खर्च भएको छ जसमा उनको घर र निजी सुरक्षा र अतिरिक्त सुरक्षा खर्चमा भएको छ जसमा प्रिट्याक्स अलाउन्स पनि रहेको छ ।

रिपोर्टको अनुसार, जुकरबर्गको सुरक्षामा भएको खर्च विशेष गरी कोरोना प्रोटोकल र अमेरिकी चुनावको क्रममा सुरक्षा कभरेजमा वृद्धि भएको हो ।

यस खर्चलाई कम्पनीले एक बयानमा भनेको छ, “ सिइओमाथि हुने खर्च आवश्यकता र समय अनुसार उचित छ । जुकरबर्ग वार्षिक परिश्रीमिकको रूपमा केवल १ डलर लिन्छन् । उनलाई कुनै बोनस, इक्विटी पुरस्कार वा अन्य भत्ता मिल्दैन ।”

हालै फेसबुकको ५३३ मिलियन मतलब ५३.३० करोड प्रयोगकर्ताको निजी जानकारी ह्याकरले लिक गरेको रिपोर्ट सार्वजनिक भएको थियो ।

उक्त डाटा लिकमा करिब १०६ देशको प्रयोगकर्ता रहेका छन् । यो फेसबुकको इतिहासमा सबैभन्दा ठुलो डाटा लिक हो । सबै डाटा अनलाइन र निःशुल्क उपलब्ध गराइएको थियो ।

उक्त डाटा लिकमा १०६ देशको प्रयोगकर्ता छन् जसमा ३२ मिलियन डाटा अमेरिकी प्रयोगकर्ताको, ११ मिलियन बेलायती प्रयोगकर्ताको र ६ मिलियन भारतीय प्रयोगकर्ताको डाटा रहेको छ ।

लिक भएको डाटामा फेसबुक प्रयोगकर्ताको जन्म मिति, पुरा नाम, बायो, लोकेसन, इमेल आदि रहेको छ । थुप्रै प्रयोगकर्ताको फोन नम्बर पनि लिक भएको छ ।

तपाईको प्रतिक्रिया