Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

काठमाडौँ – भारतमा पछिल्ला दिनमा कोरोना संक्रमण निकै तीव्र बन्दै गइरहेको छ । पछिल्लो समय भारतलाई कोरोना संक्रमणको हटस्पटका रुपमा हेर्न थालिएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

कोभिड १९ सम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको विवरणअनुसार आइतबार मात्रै १ लाख ३ हजार ७ सय ९३ मा संक्रमण पुष्टि भएको छ । त्यस्तै कोभिड संक्रमणबाट भारतमा थप ४ सय ७७ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कोरोना संक्रमितको संख्या करिब १ करोड २५ लाख ८७ हजार पुगेको छ भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ६५ हजार नाघेको छ । संक्रमण पुष्टि भएकामध्ये करिब १ करोड १६ लाख ६९ हजार निको भएका छन् ।

भारतमा पछिल्लो एक हप्तामा कोरोना संक्रमणको नयाँ केसको औसत हेर्ने हो भने पनि त्यो विश्वकै बढी देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार एकैदिन कोरोनाबाट ९० हजारभन्दा बढी संक्रमित गत सेप्टेम्बर महिनामा पुष्टि भएको थियो । कोरोना संक्रमणका हिसाबले भारत विश्वमै तेस्रो स्थानमा छ ।

तपाईको प्रतिक्रिया