काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्नो प्रशासनको पहिलो सय दिनमा २० करोडलाई कोभिड-१९ विरुद्धको खोप लगाउने बाचा गरेका छन् । ह्वाइट हाउसको उनको पहिलो पत्रकार सम्मेलनमा बाइडनले सो बाचा गरेका हुन् ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
कोभिडसँगको सामनापछिका आफ्ना प्राथमिकताबारे बाइडनले भने, ‘आज म आफ्नो दोस्रो लक्ष्य तय गर्छु । हामी हाम्रो पहिलो १०० दिनमा २० करोड मानिसलाई खोप दिन्छौँ ।’ यो लक्ष्य यसअघिको लक्ष्यभन्दा यो दोबर हो ।
अमेरिकामा अहिलेसम्म करिब १३ करोड मात्रा दिइसकिएको छ । अमेरिकी स्वास्थ्य अधिकारीका अनुसार दैनिक करिब २५ लाख खोपको मात्रा अहिले वितरण भइरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत्र १३, २०७७
प्रकाशित समय: १८:०६:२१