Deneme Bonusu Veren Siteler
सोमबार, माघ १४, २०८१
Monday, January 27, 2025

काठमाडौं – अमेजनका मालिक जेफ बेजोसलाई पछि पार्दै एलन मस्क संसारकै धनाढ्य व्यक्ति हुन सफल भएका छन् ।

टेस्ला कम्पनीका सीईओ मस्कको सम्पत्ति याे समाचार तयार पार्दासम्म १९० बिलियन डलर अर्थात् २२२ खर्ब २८ अर्ब २१ करोड रुपैयाँ भन्दा बढी पुगेको छ ।

याे सफलतापछि उनले ट्वीटरमा ‘कस्ताे अचम्म’ भन्दै एक ट्वीट गरेका छन् ।

बेजाेसकाे सम्पत्ति कुल १८७ बिलियन डलर छ । पछिल्लो समय टेस्लाको शेयर मूल्यमा आएको वृद्धिले मस्कलाई यो सफलता मिलेको उल्लेख गरिएको छ ।

ब्लुम्बर्गकाे पछिल्लाे इन्डेक्स अनुसार मस्ककाे सम्पत्ति बेजाेसकाे तुलनामा ३ बिलियन डलर बढी छ ।

कुनै बेला धेरै समय संसारकै धनी रहेका बिल गेट्स मस्क र बेजोसभन्दा तल छन्। याे सूचीमा माइक्राेसफ्टका बिल गिट्स १३२ बिलियन डलर सहित तेस्राे स्थानमा छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया