Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं – अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुद्धारा विकसित तथा औषधी कम्पनी एस्ट्राजेनेकाद्धारा उत्पादित कोभिड १९ खोपले बेलायतमा आपतकालिन प्रयोगको अनुमति पाएको छ । यो खोप बेलायतमा तिव्र रुपमा फैलिएको नयाँ स्ट्रेनको कोरोना भाइरसविरुद्ध पनि प्रभावकारी साबित हुने अपेक्षा गरिएको छ ।

बेलायतमा यसअघि नै जर्मन कम्पनी बायोनटेक र अमेरिकी कम्पनी फाइजरले संयुक्त रुपमा विकास गरेको खोपले प्रयोगको अनुमति पाइसकेको छ । अहिलेसम्म ७ लाखभन्दा धेरैले फाइजरको खोपको पहिलो डोज लिइसकेका छन् ।
प्रभावकारी तथा सुरक्षित देखिएपछि बेलायतको औषधी तथा स्वास्थ हेरचाह उत्पादन नियामक एजेन्सी (एमएचआरए) ले अक्सफोर्डको खोपलाई अनुमति दिएको हो । प्रधानमन्त्री बोरिस जोनसोनले यसअघि नै एस्ट्राजेचेका कम्पनीलाई १० करोड खोप उत्पादन गर्न निर्देशन दिइसकेका छन् । मार्चको अन्त्यसम्म ४ करोड डोज उत्पादन हुने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री बोरिस जोनसोनले यस खोपले स्विकृति पाउनुु बेलायती विज्ञानको एक अभूतपूर्व उपलब्धि रहेको बताएका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया