टोकियो – जापानको शेयर ३० वर्ष यताकै उच्च स्तरमा पुगेसँगै एशियाली शेयर बजारमा पनि उछाल देखिएको छ।
लामो समयदेखि प्रतीक्षा गरिएको अमेरिकी महामारी राहत प्याकेजको विस्तार र ब्रेक्जिट व्यापार सम्झौताले लगानीकर्ताहरुको जोखिमलाई कम गर्ने अपेक्षाले शेयर बजारको बढोत्तरीलाई समर्थन गरेको हो।
मंगलबार जापानको निक्केई सूचक १.६३ प्रतिशतले बढेर सन् १९९० अगस्टयताकै उच्च स्तरमा पुगेको हाे।
यसैगरी, जापान बाहिरको एशिया–प्यासिफिक शेयर ०.४६ प्रतिशतले बढेको छ। जबकि अस्ट्रेलियन शेयर ०.५५ प्रतिशतले बढेको छ भने चीनको शेयरमा ०.१ प्रतिशतको बढोत्तरी देखिएको छ।
एसएण्डपी ५०० को फ्यूचर्स ०.३२ प्रतिशतले बढेको छ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: मंगलबार, पौष १४, २०७७
प्रकाशित समय: १९:३८:०३