Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

काठमाडौं – अर्जेन्टाइन सुपरस्टार लिओनल मेस्सीले ब्राजिलियन लेजेण्ड पेलेले बनाएको एकै क्लबका लागि सर्वाधिक गोलको कीर्तिमान बराबरी गरेका छन् । शनिबार भ्यालेन्सियाबिरुद्ध बार्सिलोनाका लागि करियरको ६४३ औँ गोल गर्दै मेस्सीले सो कीर्तिमान बनाएका हुन् ।

निउवेल्स ओल्ड बोइजबाट स्पेन आएयता मेस्सीले आफ्नो पूरै करियर बार्सिलोनामा बिताएका छन् । सन् २००४ मा फ्रांक रायकार्डले डेब्यु दिए यता मेस्सीले कयौँ कीर्तिमान भंग गरिसकेका छन् ।
शनिबार भ्यालेन्सियाबिरुद्ध पहिलो हाफको इन्जुरी समयमा बराबरी गोल फर्काउँदै मेस्सीले पेलेको कीर्तिमान बराबरी गरे ।

पेलेले ब्राजिलियन क्लब सान्तोषमा १८ वर्ष बिताउँदै ६५६ खेलमा ६४३ गोल गर्न सफल भएका थिए । पेलेले आफ्नो करियरमा १ हजारभन्दा बढी गोल गरेको मानिन्छ ।

यता, मेस्सीले कयौँ कीर्तिमान बनाएका छन् भने बार्सिलोनाका लागि १० लिग उपाधि, ४ च्याम्पियन्स लिग उपाधिसहित ३४ मुख्य उपाधि जितेका छन् । उनले सर्वाधिक ६ वटा बालोन डि ओरको उपाधि पनि जितेका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया