Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

काठमाडौं – अर्जेन्टिनाका सिनेटरले स्वर्गीय फुटबल लेजेन्ड डिएगो म्याराडोनाको तस्बिर नयाँ बैंक नोटमा राख्न प्रस्ताव गरेका छन् । १९८६ को विश्वकपमा अर्जेन्टिनालाई जित दिलाएका विश्वचर्चित फुटबल खेलाडी म्याराडोनाको दुई हप्ता अगाडि ६० वर्षको उमेरमा ह्दयघातका कारण मृत्यु भएको थियो ।

यसबीच सिनेटर नोर्मा डुरांगोले सोमबार सबैभन्दा प्रचलित १,००० पेसोको नयाँ नोटमा म्याराडोनाको तस्बिर राख्न प्रस्ताव गरेकी हुन् । त्यसको एकपट्टी म्याराडोना र अर्कोपट्टी उनको सबैभन्दा चर्चित गोल को तस्बिर राखिने उनले बताएकी छन् । १९८६ मा म्याराडोनाले मेक्सिकोस्थित इङ्ल्यान्ड विरुद्ध गरेको दोस्रो गोलको क्षणलाई सो नोटमा समावेश गर्न उनले प्रस्ताव गरेकी हुन् ।

नोर्माले भनेकी छन्, “यो हाम्रा सबैभन्दा महत्वपूर्ण व्यक्तित्वलाई चिनाउनका लागि मात्र नभएर यसले आर्थिक प्रभाव पनि पार्नेछ । पर्यटकहरु यहाँ आउँदा आफूसँगै म्याराडोनाको चिनो पनि लैजान चाहनेछन् । ”***

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया