Deneme Bonusu Veren Siteler
आइतबार, पौष ०७, २०८१
Sunday, December 22, 2024

टोकियो – जापानी प्रकाशन कम्पनी शोगाकुकानले डिजाइनर तारिजी सासाकीले एउटै म्यागजिनमा कभर डिजाइनरका रुपमा सबैभन्दा लामो क्यारियरको विश्व कीर्तिमान राखी गिनीज बुक अफ वर्ल्ड रेकर्डमा प्रवेश गरेको घोषणा गरेको छ ।

डिजाइनर तारिजीले सन् १९८६ देखि “कोरोकोरो” नामक मान्गा म्यागजिनमा लगातार ३४ वर्षसम्म म्यागजिनको कभर डिजाइन गर्दै आएका छन् ।

जापानिज चर्चित “कोरोकोरो” मान्गाको लक्षित पाठक प्राथमिक विद्यालय जाने उमेर वर्गका बालबालिका हुन् । यो मासिक मान्गा सन् १९७७ देखि प्रकाशित हुँदै आइरहेको छ ।

तपाईको प्रतिक्रिया