Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

टोकियो – अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका जो बाइडेनको जितले विश्वको विभिन्न क्षेत्रमा तरंग ल्याएको छ । विशेषतः बाइडेनको जितपछि एसियन सेयर मार्केटमा धेरै प्रभाव परेको देखिन्छ ।

जापानमा मंगलबार सेयर मार्केट खुल्दा पहिलो सत्रको ट्रेडिङमा निक्केइ २२५ बिन्दुमा पुगेको छ । मंगलबार यहाँको सेयर बजार २५,२०६ दशमलब ५७ पुगेको छ । योसँगै सन् १९९१ पछि २९ वर्षकै उच्च बिन्दुमा उक्लिएको छ ।

७८ वर्षीय बाइडेनले ट्रम्पलाई हराउँदै राष्ट्रपति भएको सामाचार आएसँगै जापान एयरलाइन्स कम्पनीको सेयरमा पनि वृद्धि भएको छ ।

त्यस्तै जापानिज सेयर लगानीकर्ताहरू विश्व प्रसिद्ध कार उत्पादक टोयोटामा आकर्षित भएको जापानका आर्थिक अनुसन्धानकर्ता क्रिस वेस्टनले बताएका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया