Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

टोकियो -अमेरिकी राष्ट्रपतीय चुनावले बुधबार एशियाली शेयर बजारमा ठूलो उथल पुथल देखिएको छ । सुरुवातमा बढेको शेयरमा फेरि भारी गिरावटको क्रम गर्दै बजार घटबढको क्रममा रहेको छ ।

प्रविधि क्षेत्रको शेयरले समग्र शेयर बजारलाई प्रोत्साहन दिएको छ । यसदिन नास्डाक फ्यूचर्स सूचक ३.६ प्रतिशतले बढेको छ, जबकि एसएण्डपी ५०० सूचकका लागि ई–मिनि फ्यूचर्स १.४ प्रतिशतभन्दा अधिकले बढेको छ ।

यता जापानको निक्केई सूचक २ प्रतिशतले बढ्यो भने जापान बाहिरको एशिया–प्रशान्त शेयर ०.१ प्रतिशतहले बढेको छ ।

यसैगरी चिनीयाँ ब्लू चिप्स सूचकमा ०.५ प्रतिशतको बढोत्तरी देखिएको छ । चीन–अमेरिका बीचको सम्बन्ध कसरी विकसित होला भन्ने अनिश्चितताका बीच चिनीयाँ शेयरमा बढोत्तरी देखियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया