Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

काठमाडौं – राष्ट्रिय टोलीका लागि खेल्ने क्रममा अक्टोबर दोस्रो साता रोनाल्डोलाई कोरोना संक्रमण भएको थियो । रोनाल्डो संक्रमण भएपछि सेल्फ आइसोलेसनमा बस्दै टुरिन फर्केका थिए । उनले युभेन्टस र बार्सिलोनाबीच खेलमा सहभागी हुन टुरिन फर्कने निर्णय गरेका थिए ‌।

तर बार्सिलोनाविरुद्ध खेलको अघिल्लो दिनसम्म पनि नतिजा नेगेटिभ नआउँदा रोनाल्डोले खेल्न पाएका थिएनन् । उनको अनुपस्थितिमा युभेन्टसले २-० को हार बेहोरेको थियो । यस्तै लिगमा पनि रोनाल्डोबिना युभेन्टसले अपेक्षित प्रदर्शन गर्न सकेन ।

रोनाल्डोले संक्रमण हुनुअघि लिगको २ खेलमा ३ गोल गरिसकेका छन् । अब उनले आइतबार स्पेजियाविरुद्ध खेलमा सहभागी हुने सम्भावना छ । बार्सिलोनाविरुद्ध भने अब डिसेम्बरको पहिलो साता क्याम्प नोउमा हुने खेलमा मेस्सी र रोनाल्डो भिड्नेछन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया