काठमाडौँ – फुटबलर क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण भएको छ । हाल युइएफए नेसन्स लिग खेल्न पोर्चुगलको राष्ट्रिय टिमसँग रहेका रोनाल्डोलाई कोरोना संक्रमण भएको पोर्चुगलको फुटबल फेडेरेसनले जानकारी दिएको छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
कोरोना पोजेटिभ देखिएसँगै रोनाल्डोले आफुलाई दुई साताका लागे क्वारेन्टाइन गरेको फेडेरेसनले बताएको छ । साथै रोनाल्डोलाई कुनै लक्षण नभएको र उनी आइसोलेसनमा रहेको बताइएको छ ।
कोरोना पोजेटिभ भएसँगै रोनाल्डोले नेसन्स लिग अन्तर्गत स्विडेनविरुद्धको खेल गुमाएका छन् । पोर्चुगलले विहिबार राति स्विडेनसँग खेल्ने तालिका रहेको छ ।
प्रकाशित मिति: मंगलबार, आश्विन २७, २०७७
प्रकाशित समय: २३:५३:३९