आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक र प्रेस सल्लाहकारलाई कोरोना संक्रमण भएको छ । प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लहाकार सुर्य थापालाई कोरोना संक्रमण भएको हो ।

प्रेस सल्लाहकार थापाले आफुले शुक्रबार गरेको पिसिआर परीक्षणमा कोरोना-पोजिटिभ देखिएको जानकारी दिदै यसबीचमा सम्पर्कमा रहेका सबैलाई सावधानी अपनाउन आग्रह गरेका छन् ।

त्यस्तै राजनीतिक सल्लाहकार रिमालले पनि आफ्नो शुक्रबार गरिएको परिक्षणको नतिजा पोजेटिभ आएको भन्दै आफ्नो सम्पर्कमा आएकालाई सावधान हुन् आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया