शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

काठमाडौँ – यी १५ तथ्य जसलाई थाहा पाएर तपाईं पर्नुहुनेछ चकित

१.चिसो पानीभन्दा तातो पानी चाँडो बरफ बन्छ ।

२. विश्वविख्यात मोनालिसाको आँखीभौं छैन ।चिसो पानीभन्दा तातो पानी चाँडो बरफ बन्छ ।
३. शरीरको सबभन्दा बलियो मांसपेशी जिभ्रो हो ।

४. कमिलाहरू कहिल्यै सुत्दैनन् ।
५. कोकाकोला शुरूवातमा हरियो थियो ।

६. संसारको सबैभन्दा प्रचलित नाम मोहम्मद हो ।

७. चन्द्रमा तपाईँको टाउकोको ठ्याक्कै माथि हुँदा तपाईँको वजन केही कम हुन्छ ।

८. मरुभूमिको धूलोबाट बच्नका लागि ऊँटको आँखामा तीनवटा ढकनी हुन्छन् ।

९. चकलेट खाएर कुकुरको मृत्यु हुन सक्छ किनकि यसमा थियोब्रोमाइन हुन्छ जसले कुकुरको मुटु र स्नायु प्रणालीमा असर गर्छ ।

१०. महिलाले पुरुषको तुलनामा झण्डै दोब्बर आँखा झिम्क्याउँछन् ।

११. तपाईँ सास रोकेर आफैंलाई मार्न सक्नुहुन्न ।

१२. तपाईँले आफ्नो कुहिनो चाट्न सक्नुहुन्न ।

१३. गिनिज बुक अफ रेकर्ड्स सार्वजनिक पुस्तकालयबाट सर्वाधिक चोरिने पुस्तक हो ।

१४. सुँगुरले आकाशतर्फ हेर्न शारीरिक रूपमा असम्भव छ ।

१५. हाच्छ्युँ गर्दा अंग्रेजहरू ‘ब्लेस यु’ वा तपाईँलाई आशीर्वाद लागोस् भन्छन् किनकि हाँच्छ्युँ गर्दा तपाईँको मुटु एक मिलिसेकेन्डका लागि रोकिन्छ ।

तपाईको प्रतिक्रिया