Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडौँ –  भारतीय व्यापारी मुकेश अम्बानीले कोरोनाकालमा पनि आफ्नो आम्दानी तिब्र रुपमा बढाएको रिपोर्ट सार्बजनिक भएको छ । रिलायन्स इन्डष्ट्रीजका चेयरमेन अम्बानीले लकडाउनको अवधिमा पनि एक घण्टामा ९० करोड भारतीय रुपैयाको कमाई गरेको रिपोर्ट प्रकाशित भएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

हुरुनले गरेक बर्ष जारी गर्ने इण्डिया रिच लिष्टमा अम्बानी लगातार नवौ बर्ष शीर्ष स्थानमा रहेका छन् । रिपोर्टका अनुसार अम्बानीको यस बर्षको कुल आम्दानि ६, ५८, ४०० करोड भारतीय रुपैया रहेको छ । यस रिपोर्ट अनुसार अम्बानी एशियाका सबै भन्दा धनि र विश्वका चौथो धनि व्यक्ति बनेका छन् । पछिल्लो बर्षको तुलनामा अम्बानीको ७३ प्रतिशत सम्पति बढेको देखिएको छ ।

अगस्त ३१ २०२० सम्म एक हजार करोड भन्दा बढी सम्पति भएका ८२८ भारतीय लिष्ट जारी गर्दा अम्बानी शिर्ष स्थानमा रहेका हुन् । यस हिसाबले अम्बानीको एक घण्टाको कमाई ९० करोड रहेको देखिएको छ ।

त्यस्तै यस सुचीमा दोस्रो स्थानमा लण्डनमा रहने हिन्दुजा ब्रदर्स रहेका छन् । उनको आय १,४३, ७०० करोड रहेको छ । त्यस्तै तेस्रो स्थानमा एचसीएलका सस्थापक शिव नाडर रहेका छन् । उनीसँग १, ४१,७०० करोड रुपैया बराबरको सम्पति रहेको बताइएको छ । त्यस्तै चौथो स्थानमा अदानी र उनको परिवार रहेको छ भने विप्रोका अजिज प्रेमजी पाँचौ स्थानमा रहेका छन् ।

तपाईको प्रतिक्रिया