Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

टोकियो – विश्वका अधिकांश मुलुकमा यतिखेर लकडाउन जारी रहेको छ । कोरोना भाइरसको महामारी रोकथाम तथा न्यूनिकरणका लागि लकडाउन गरिएको हो ।

लकडाउनका समयमा मानिसको स्वास्थ्यमा गम्भीर समस्याहरू देखिन थालेका छन् । घरभित्र नै बसिरहनुपर्दा मानिसहरू मोटोपनको शिकार हुन पुगेका छन् ।

चीनको वुहान प्रान्तमा एक अनौठो किसिमको घटना घटेको छ । एक २६ वर्षीय युवकको तौल ५ महिनामा १ सय १ किलोग्रामसम्म बढेको छ । एजेन्सीका अनुसार अहिले उनको स्वासप्रस्वासमा समस्या देखिएको छ ।

ती व्यक्तिको नाम झाउ हो । उनी एक साइबर क्याफेमा काम गर्दछे । उनी पहिलेदेखि नै मोटोपनको शिकार थिए । तर चीनमा लकडाउन जारी भएपछि त मोटोपन तीव्र गतिमा बढ्न थाल्यो ।

एजेन्सीका अनुसार गत डिसेम्वरमा उनको तौल १ सय ७८ किलो रहेको थियो । लकडाउनको समयमा पछिल्लो ५ महिनामा उनको तौल २ सय ७८ किलोग्राम पुगेको छ ।

८ अप्रिलमा चीनमा लकडाउन हटाएपछि पनि झाउ भने आफ्नो मोटोपनका कारण हिडडुल गर्न सकेनन् । उनको स्वासप्रस्वासमा समेत समस्या देखिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया