Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडौं – निजी वायुसेवा कम्पनीहरूकाे छाता संगठन वायुसेवा सञ्चालक संघ नेपालले ५० प्रतिशतमात्रै यात्रु बोकेर उडान भर्न नसकिने जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै ५० प्रतिशत यात्रु बोकेर उडान भर्न संघमा आबद्ध सबै वायुसेवाहरूको असहमति रहेको जनाएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

५० प्रतिशतमात्र यात्रु लानुपर्ने अवस्थामा हवाई टिकटको मूल्य दोब्बर पर्ने भएकाले यात्रुले बेहोर्न नसक्ने भन्दै उडान खोल्नुको कुनै अर्थ नहुने विज्ञप्तिमा उल्लेख छ । संघले सरकारद्वारा तोकिएका सबै मापदण्ड पूरा गर्ने जनाउँदै पूर्णक्षमतामा यात्रु बोक्न पाउने व्यवस्था गर्न माग गरेको छ ।

तपाईको प्रतिक्रिया