Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०९, २०८१
Wednesday, January 22, 2025

सिडनी  अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले साहित्यकार एवम् चिन्तक आचार्य राजनलाई ‘अनेसास सद्भावना दूत’मा मनोनयन गरेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

अष्ट्रेलियाको सिडनीमा बसेर साहित्यको संवर्द्धनमा लागिपरेका राजनको वास्तविक नाम भीमसेन सापकोटा हो । सिन्धुपाल्चोकमा जन्मिएका राजन अध्यात्म र साहित्यका क्षेत्रमा चर्चित नाम हो । नेपालमा रहँदा पत्रकारिता र प्राध्यापन पेसामा संलग्न राजन असनेपालन्यूजका प्रधानसम्पादक समेत रहेका छन् ।

यसअघि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजबाट ‘अनेसास हिरो’ सम्मान प्राप्त गरिसकेका राजन अनेसासका अष्ट्रेलिया-ओसनिया क्षेत्रका उपाध्यक्षसमेत रहेका थिए । गणतान्त्रिक फिजीका लागि सद्भावना राजदूतसमेत रहेका राजनका- प्रश्नमा ईश्वर, भत्किएको पर्खाल, सुख-सूत्रलगायतका साहित्यिक र दार्शनिक कृति प्रकाशित छन् । उनी अनेसास अष्ट्रेलिया न्यूसाउथ वेल्स च्याप्टरको संस्थापक समेत हुन् ।

अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइलाको अध्यक्षतामा आईतबार बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो । मनोनीत ‘अनेसास सद्भावना दूत’को कार्यकाल दुई वर्षको रहने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया