Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ४३८ पुगेको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ ।

संक्रमितमध्ये १६ हजार ७२८ जना निको भएर घर फर्किएका छन् । प्रवक्ता गौतमका अनुसार बुधबारमात्रै कोरोनालाई जितेर ६४ जना घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया