Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौं – जनकपुरका पूर्वमेयर कृष्ण गिरीको कोराना भाइरस संक्रमणबाट मृत्यु भएको छ । १५ दिनअघि कोरोना संक्रमण पुष्टि भएका उनको गएराती ललितपुरको मेडिसिटी अस्पतालमा मृत्यु भएको हो ।

संक्रमण पुष्टि भएपछि थप उपचारका लागि काठमाडौं लगिएको र गएराती उनको मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले पुष्टि गरे ।

उनी ७३ वर्षका थिए । नेपाली कांग्रेसको महासमिति सदस्य समेत रहेका गिरी ०४४-०४५ सालमा जनकपुर नगरपालिकाको मेयर भएका थिए ।

तपाईको प्रतिक्रिया