Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) मौसम बदलिदा कोरोना भाइरसबाट राहत नहुने बताएको छ । डब्लुएचओले अहिलेको गर्मिमा उत्तरी गोलार्धका मानिसहरुलाई चेतावनी दिदै कोरोना भाइरसका बारेमा लापरवाही नगर्न भनेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

डब्लुएचओले कोरोना भाइरस एन्फ्लुएजा जस्तो मौसम अनुसारको व्यवहार नगर्ने स्पष्ट गरेको छ । जेनेभाबाट भर्चुअल ब्रिफिङका क्रममा डब्लुएचओकी डा. मार्गरेट ह्यारिसलेमानिसहरुले मौसम बदलिदा कोरोना कम हुने सोचेकाले त्यस्तो नहुने स्पष्ट गरेकी छन् ।

उनले भनेकी छन्- मानिसहरुअहिले पनि मौसमको बारेमा सोचिरहेका छन् । तर हामी सबैले यो बुझ्न जरुरी छ कि यो एक नयाँ भाइरस हो र यसको अलग व्यवहार रहेको छ ।’

डा. ह्यारिसले कोरोनाबाट बच्न यसका सुरक्षाका लागि जारी गरिएका प्रोटोकल अनिवार्य पालना गर्न आग्रह समेत गरेकी छन् । उनले यो भाइरसलाई एक तरंगको हिसाबले बुझ्न आग्रह गर्दै यो भाइरसको ठुलो वेभ भएको र यो कहिले माथि जाने र कहिले तल झर्ने बताइन् ।

तपाईको प्रतिक्रिया