Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – नेपालमा शनिबार कोरोना संक्रमण पुष्टि भएका ३३१ जनामध्ये आठ जना काठमाडौं उपत्यकाका रहेका छन् ।

स्वस्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौंकी एक महिला र भक्तपुरका ७ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिए । पछिल्लो केहि दिनयता दिनहुँ काठमाडौं उपत्यकामा पनि कोरोना संक्रमित थपिन थालेका छन् ।लकडाउ

न खुकुलो र बाहिरी जिल्लाबाट मानिस भित्रिने क्रम बढेसँगै काठमाडौं उपत्यकामा पनि दिनहुँ संक्रमित थपिन थालेका छन् । शुक्रबार काठमाडौं उपत्यकामा तीन जना संक्रमित भेटिएका थिए । यस्तै बिहीबार ६ जना संक्रमित भेटिएका थिए ।

तपाईको प्रतिक्रिया