Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – नेपालमा थप ४२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४२६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गेश्वर गौतमका अनुसार ४२६ नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२७४ पुगेको छ । त्यस्तै, विभिन्न अस्पतालबाट गत २४ घण्टामा २१६ जना डिस्चार्ज भएका छन् ।

तपाईको प्रतिक्रिया