Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – पर्वत अस्पतालका पाँच जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु अस्पतालमा गरिएको स्वाब परीक्षणमा पाँच स्वास्थ्यकर्मीको कोरोना भएको पुष्टि हो ।

स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि अस्पतालको इमर्जेन्सी बाहेकका अरु सबै सेवाहरु अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ ।

तपाईको प्रतिक्रिया