Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – गण्डकी प्रदेशमा पाँच स्वास्थ्यकर्मीसहित थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार बिहान दोस्रो पटक संक्रमितको विवरण सार्वजनिक गर्दै गण्डकी प्रदेश निर्देशनालयले थप ३२ जना थपिएको जनाएको हो ।

पछिल्लो पटक थएिकामा बाग्लुङका १० जना तनहुँका १७ जना र पर्वतका पाँच जना रहेका छन् । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ३ सय ८० पुगेको छ । यसअघि बिहानै २४ जना थपिएका थिए ।

प्रदेश स्वास्थ्य निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माका अनुसार संक्रमित सबैलाई सम्बन्धित जिल्लाका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।

हेर्नुहोस् पूरा विवरण :-

तपाईको प्रतिक्रिया