आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – आज टोकियोमा ४१ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । हिजो १६ जना मात्र भेटिएको राजधानी टोकियोमा  बिगत केहि दिन देखि  संक्रमित ह्वात्तै बढेको देखिन्छ । आज ४१ जनामा संक्रमण पुष्टि भएसँगै टोकियोमा संक्रमितको संख्या ५ हजार ६७४ पुगेको छ ।

तपाईको प्रतिक्रिया