Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

काठमाडौँ – पाकिस्तानी पूर्व अलराउन्डर क्रिकेटर शहिद अफ्रिदीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सामाजिक संजाल ट्वीटरमा आफु संक्रमित भएको जानकारी दिदै अफ्रिदीले आफु विहिबार देखि अस्वस्थ महसुस गरेको र कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएको जानकारी दिएका छन् । अफ्रिदी पाकिस्तानमा कोरोना संक्रमित हुने तेस्रो क्रिकेटर हुन् ।

यस अघि तौफीक उमार र जाफर सरफराज पनि कोरोना संक्रमित भएका थिए । प्रथम श्रेणीका क्रिकेटर जाफर सरफराजको भने कोरोनाबाट मृत्यु भएको थियो । अन्तर्राष्ट्रिय क्रिकेटबाट २०१७ मै सन्यास लिएका अफ्रिदीएल अहिले फ़्रेन्चाइजी टी-२० लिग भने खेलिरहेका छन् ।

पाकिस्तानमा तिब्र गतिमा बढी रहेको कोरोना भाइर बाट अहिलेसम्म एक लाख ३२ हजार ४०५ जना संक्रमित भएका छन् भने २५ सय ५१ जनाको मृत्यु भएको छ ।

https://www.facebook.com/ShahidAfridiOfficial10/posts/3283132908416111

तपाईको प्रतिक्रिया