- समुद्रपारि डट कम थप ३१४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३७ सय नाघ्यो काठमाडौं – काठमाडौं नेपालमा एकैदिन थप ३१४ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशाखामा गरिएको परीक्षणमा थप ३१४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रकाशित मिति: सोमबार, जेठ २६, २०७७ प्रकाशित समय: १९:४२:१९